दफा १६
विनियम बनाउने अधिकार :

यस ऐनको उद्देश्य पूर्तिको लागि समितिले नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियमहरू बनाउन सक्नेछ ।